शिक्षामन्त्रीमा रघुजी पन्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षामन्त्रीमा एमाले नेता रघुजी पन्तलाई नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले बुधबार पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरेका हुन् ।
एमालेको समानुपातिक सांसद पन्त यसअघि २०६१ सालमा शेरबहादुर देउवाको क्याविनेटमा श्रममन्त्री भएका थिए ।
आजै प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङलाई हटाएका थिए । शीतल निवासको विज्ञप्ति नियुक्ति, हेरफेर र कार्यविभाजनसहितको मन्त्रिपरिषद् पूनर्गठनको सूची सार्वजनिक गरेको छ । ऊर्जाराज्यमन्त्रीको पद भने खाली छ ।
ताजा अपडेट
- नवनियुक्त शिक्षामन्त्रीले लिए सपथ
- शिक्षामन्त्रीमा रघुजी पन्त
- कक्षा १२ को परीक्षाको नयाँ समय तालिका सार्वजनिक
- कक्षा १२ को परीक्षा वैशाख २१ गतेबाट गर्ने बोर्डको निर्णय
- कक्षा १२ को परीक्षा सार्न प्रधानमन्त्री ओलीको निर्देशन
- बोर्डका अध्यक्ष बालुवाटारमा, प्रधानमन्त्रीसँगको भेटपछि कक्षा १२ को परीक्षाबारे थप निर्णय हुने
- २४ घण्टाभित्र विद्यालयको चाबी बोकेर काठमाडौं आउन विद्यालय कर्मचारीलाई परिषद्को निर्देशन
- शिक्षामन्त्रीको राजीनामाबारे के भन्छन् प्रधानमन्त्री ओली ?
धेरैले पढेको
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- “Exciting Rivals and Unmatched Action at The Aradhya Pickleball Championship 2025”
- शुभश्री कलेज अफ म्यानेजमेन्ट र मर्क्युर होटलबीच सम्झौता
- सहिद आदर्श क्याम्पसको स्ववियु सभापतिमा नेविसंघको तर्फबाट राजेश तिमल्सिनाको उम्मेदवारी
- सातौं सेन्ट लरेन्स साइन्स एण्ड आइटी एक्स्पो सुरु, १० हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान
- बोर्डका अध्यक्ष बालुवाटारमा, प्रधानमन्त्रीसँगको भेटपछि कक्षा १२ को परीक्षाबारे थप निर्णय हुने
तपाईको प्रतिक्रिया