Techie IT
  • शुक्रबार, फागुन ३०, २०८१ / Friday, March 14, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठशिक्षा समाचारस्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. बाराकोटी

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. बाराकोटी


काठमाडौ– स्वास्थ्य सेवा विभागको महानिर्देशकमा अतिरिक्त सचिव डा. टंक बाराकोटी नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले शुक्रवार मन्त्री पौडेलले बाराकोटीलाई महानिर्देशकमा नियुक्त भएका हुन् ।

तत्कालीन महानिर्देशक डा. विकास देवकोटालाई नेपाल सरकारले बिहिवार स्वास्थ्य सचिवमा बढुवा गरेसँगै सो पद रिक्त रहेको थियो । लोकसेवा आयोगले अतिरिक्त सचिवहरु डा. संगिता मिश्रा, डा. बाराकोटी र डा. देवकोटालाई सचिवका लागि सिफारिस गरेका थिए ।

डा. देवकोटा सचिव भएकोमा डा मिश्राले सार्वजानिक रुपमै असन्तुष्टी व्यक्ति गरेर मन्त्रालयमा हाजिर भएकी छैनन भने मन्त्री पौडेलले बाराकोटीलाई सचिव पछिको दोस्रो शक्तिशाली पद महानिर्देशकको जिम्मेवारी दिएका हुन् । डा. वाराकोटीले विभाग पुगेर पदबहाली गरेका छन् ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको