२३ वर्षदेखि पास नभएकालाई त्रिविले मौका परीक्षाको अवसर दिने

काठमाडौं— त्रिविले समय सीमा कटेर परीक्षा दिन नपाएका विद्यार्थीहरूका लागि यस पटक परीक्षा दिन पाउने मौका खुलाएको छ। सोमबार त्रिविको परीक्षा सुधार समितिका अध्यक्ष एवं शिक्षाध्यक्षक खड्ग केसीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकको निर्णयपछि मंगलबार त्रिविले एक सुचना प्रकाशित गर्दै त्रिविअन्तर्गतका मानविकी तथा सामाजिकाशास्त्र, शिक्षा, व्यवस्थापन, कानुन संकाय र विज्ञान तथा प्रविधी संस्थानअन्तर्गतका विद्यार्थीहरुको हकमा वार्षिक प्रणालीअन्तर्गत २०५८ देखि र सेमेष्टर प्रणालीअन्तर्गत २०६९ यताका विद्यार्थीहरूले मौका परीक्षा दिन पाउने जनाएको छ ।
यस्तै, बैठकले त्रिविबाट सञ्चालन हुने जुनसुकै परीक्षामा पनि एआई प्रयोग गरेको भेटिए त्यस्ता विद्यार्थीको परीक्षा रद्द गर्ने निर्णय पनि गरेको छ।
ताजा अपडेट
- सूचना प्रविधिको महाकुम्भ मेला बन्दै वर्डक्याम्प नेपाल २०२५
- काठमाडौं उपत्यका भित्रका ११ आंगिक क्याम्पसमा शान्तिपुर्ण तरिकाले स्ववियु निर्वाचन हुँदै
- बोर्डले तोक्यो ७४ जिल्लामा कक्षा १२ को परीक्षा केन्द्र, काठमाडौं, भक्तपुर र ललितपुरको कहिले तोक्ला ?
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- शिक्षा विकास तथा समन्वय इकाइ काठमाडौंका प्रमुख बिचारीप्रसाद अधिकारीको निधन
- स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. बाराकोटी
- सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी
- सहिद आदर्श क्याम्पसको स्ववियु सभापतिमा नेविसंघको तर्फबाट राजेश तिमल्सिनाको उम्मेदवारी
धेरैले पढेको
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- “Exciting Rivals and Unmatched Action at The Aradhya Pickleball Championship 2025”
- शुभश्री कलेज अफ म्यानेजमेन्ट र मर्क्युर होटलबीच सम्झौता
- सहिद आदर्श क्याम्पसको स्ववियु सभापतिमा नेविसंघको तर्फबाट राजेश तिमल्सिनाको उम्मेदवारी
- सातौं सेन्ट लरेन्स साइन्स एण्ड आइटी एक्स्पो सुरु, १० हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान
- रिलायन्स एजुकेसन नेटवर्कको पुस्तक समीक्षा स्वर्ण उत्सव सम्पन्न
तपाईको प्रतिक्रिया