७ हजार ८४७ जना एमबीबीएस पढ्न योग्य, आयोगले निकाल्यो एमबीबीएस इन्ट्रान्सको रिजल्ट

काठमाडौं— चिकित्सा शिक्षा आयोगले एमबीबीएसको एकीकृत प्रवेश परीक्षाको रिजल्ट निकालेको छ । बिहीबार आयोगले एमबीबीएसको एकीकृत प्रवेश परीक्षाको रिजल्ट प्रकाशित गरेको हो ।
आयोगकाअनुसार ७ हजार ८४७ जनाले एमबीबीएसको इन्ट्रान्स उत्तीर्ण गरेका छन् । उनीहरु अब एमबीबीएस अध्ययनका लागि योग्य भएका छन् । उनीहरुले योग्यताक्रमअनुसार विभिन्न कलेजमा एमबीबीएस अध्ययन गर्न पाउनेछन् ।
शैक्षिक सत्र २०८१/८२ को भर्नाका लागि आयोगले १ भदौंमा प्रवेश परीक्षा संचालन गरेको थियो ।
ताजा अपडेट
- सूचना प्रविधिको महाकुम्भ मेला बन्दै वर्डक्याम्प नेपाल २०२५
- काठमाडौं उपत्यका भित्रका ११ आंगिक क्याम्पसमा शान्तिपुर्ण तरिकाले स्ववियु निर्वाचन हुँदै
- बोर्डले तोक्यो ७४ जिल्लामा कक्षा १२ को परीक्षा केन्द्र, काठमाडौं, भक्तपुर र ललितपुरको कहिले तोक्ला ?
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- शिक्षा विकास तथा समन्वय इकाइ काठमाडौंका प्रमुख बिचारीप्रसाद अधिकारीको निधन
- स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. बाराकोटी
- सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी
- सहिद आदर्श क्याम्पसको स्ववियु सभापतिमा नेविसंघको तर्फबाट राजेश तिमल्सिनाको उम्मेदवारी
धेरैले पढेको
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- “Exciting Rivals and Unmatched Action at The Aradhya Pickleball Championship 2025”
- शुभश्री कलेज अफ म्यानेजमेन्ट र मर्क्युर होटलबीच सम्झौता
- सहिद आदर्श क्याम्पसको स्ववियु सभापतिमा नेविसंघको तर्फबाट राजेश तिमल्सिनाको उम्मेदवारी
- सातौं सेन्ट लरेन्स साइन्स एण्ड आइटी एक्स्पो सुरु, १० हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान
- रिलायन्स एजुकेसन नेटवर्कको पुस्तक समीक्षा स्वर्ण उत्सव सम्पन्न
तपाईको प्रतिक्रिया