Techie IT
  • मंगलबार, माघ १५, २०८१ / Wednesday, January 29, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठशिक्षा समाचार१ लाख १५ हजार विद्यार्थीले ग्रेड वृद्धि परीक्षा दिन पाउने, परीक्षा कहिले ?

१ लाख १५ हजार विद्यार्थीले ग्रेड वृद्धि परीक्षा दिन पाउने, परीक्षा कहिले ?


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले १ लाख १५ हजार ८ सय ३४ विद्यार्थीले ग्रेड वृद्धिको मौका परीक्षा दिन पाउने बताएको छ । साउनको १८ र १९ गते सञ्चालन हुने मौका परीक्षामा १ लाख १५ हजार जना विद्यार्थीले मौका परीक्षा दिन पाउने बताएको हो ।

बोर्डले आज बिहिबार सार्वजनिक गरेको नतिजामा परीक्षामा सहभागि कुल संख्याको ५२.१४ प्रतिशत विद्यार्थीले नन ग्रेडिङ प्राप्त गरेका छन् ।

जसमध्ये एउटा विषयमा मात्र एनजी ल्याउने विद्यार्थीको संख्या ६७ हजार ८९६ रहेको छ ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट