Techie IT
  • बुधबार, फागुन २८, २०८१ / Wednesday, March 12, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठशिक्षा समाचारस्ववियु निर्वाचनः त्रिविका ५५ वटा क्याम्पसमा भयो उम्मेदवारी दर्ता, सात क्याम्पसमा हुन सकेन

स्ववियु निर्वाचनः त्रिविका ५५ वटा क्याम्पसमा भयो उम्मेदवारी दर्ता, सात क्याम्पसमा हुन सकेन


काठमाडौं । त्रिभुवन विश्वविद्यालयका ७२ वटा आंगिक क्याम्पसमध्ये ५५ वटा क्याम्पसमा स्ववियु निर्वाचनका लागि मनोनयन दर्ता भएको छ । आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि आज (फागुन २७) गते मनोनयन दर्ता सम्पन्न भएको हो ।

त्रिवि विद्यार्थी कल्याणकारी परिषद्का अनुसार काठमाडौंको नेपाल ल, सरस्वती, पब्लिक युथ र विश्वभाषा क्याम्पसमा विद्यार्थी भर्ना लगायतका विवादका कारण मनोनयन दर्ता स्थगित भएको छ ।

त्यस्तै, मधेश प्रदेशका २ वटा क्याम्पसमा र लुम्बिनी प्रदेशको एक क्याम्पसमा मनोनयन स्थगित भएको हो । अन्य क्याम्पसमा शान्तिपूर्ण ढंगले मनोनयन दर्ता भएको परिषद्ले जनाएको छ ।

 



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको