कक्षा १२ को नतिजा सार्वजनिक, ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले गत वैशाखमा लिएको परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गरेको हो ।
परीक्षामा ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए र
गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा ५ हजार ५४२ विद्यालयका नियमित तर्फ ३ लाख ८५ हजार ६३२ परीक्षार्थी सहभागी थिए । तीमध्ये २ लाख ३ हजार ८४७ जना उत्तीर्ण भएका थिए ।
ताजा अपडेट
- टाइमलाइन स्कुलद्वारा गणेशप्रसाद रिजाल स्मृति गायन प्रतियोगिताको चौथो संस्करण सम्पन्न
- वडाध्यक्षलाई विव्यस अध्यक्ष बनाउने महानगरको प्रावधान सर्वोच्चद्वारा खारेज
- तिलोत्तमाका मेयर खाँणले आफ्नो तलबबाट दिए १४६ जना विद्यार्थीलाई छात्रवृत्ति
- दक्ष करिअर एकेडेमीले गर्यो ६५ औँ ब्याचका अफिसर क्याडेटको विदाई
- त्रिविले पायो ८ डीन र ३ निर्देशक, को–को भए नियुक्त ?
- बालाजुस्थित शितला मा.विमा वादविवाद प्रतियोगिता सम्पन्न
- त्रिवि गर्यो कलेजमै मार्कसीट प्रिन्ट हुने व्यवस्था
- डा. प्रियंका आनन्दको कविता– ‘जीवन’
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू (भिडियोसहित)
- ४० वर्ष कटेपछि हुने आँखाको कमजोरी हटाउन माट्रीकाले ल्यायो प्रेस बाइ म्याक्स प्रविधि
- अष्ट्रेलियाबाट फर्केर म्यानेजमेन्ट कलेज हाँकिरहेकी ‘गुरुआमा’
- चैत १५ गतेबाट एसईई परीक्षा गर्ने बोर्डको निर्णय, पहिलो दिन अंग्रेजी
- एसईई परीक्षा रद्द हुँदा के हुन्छ ? राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष शर्माले यसो भने
- काठमाडौं पूर्वी भेगकै उत्कृष्ट मन्टेश्वरी ‘किड्स वर्ल्ड किन्डरगार्टेन’को वार्षिकोत्सव सम्पन्न
- NSL Nepal Open International Pickleball Tournament 2024: A Success Story
- नतिजाका आधारमा देशभरकै टप ५ भित्र मनास्लु वर्ल्ड कलेज
तपाईको प्रतिक्रिया